27 November, 2011

विश्वकै सबैभन्दा लामो जिआउजोउ बे पुल

चीनको किन्दाउ र हङ्दाउ टापु जोड्ने जिआउजोउ वे पुललाई ५००० भन्दा धेरै पिलरले अड्याइएको छ । ३६ किलोमिटर लामो यो पुलको निर्माण गर्न १.५ बिलियन डलर लागेको थियो । चीनले ३० जुन २०११ बाट यो पुल सञ्चालनमा ल्याएको छ ।

0 comments: