10 November, 2011

माओवादी लडाकुको वास्तविक संख्या

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एक कार्यक्रममा आफ्ना लडाकुहरुको वास्तविक संख्याबारे मुख खोलेका छन् । चितवनमा गोप्य प्रशिक्षणमा बोलेको कुरा संचारमाध्यममा प्रशारण भएपछि उनले प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य हुनुपरेको थियो ।



0 comments: