21 November, 2011

चर्खे पिङहरु पनि लोप हुँदै

यी चर्खे पिङहरु पनि लोप हुँदै आइरहेका छन् अचेल । अझै गाउँघरका मेला जात्रामा कतै कतै मात्र खेल्न पाइन्छ ।

0 comments: