13 November, 2011

एनआरएन, देखाउनलाई मिले तर फाटेका छन् मन

एमालेपक्षीय देवमान र काँग्रेसपक्षीय जीवाले राजनीति लाद्न खोज्दै । टालटुल भयो हुनलाई, तर फाटेको मन कसरी टालिन्छ र ?

0 comments: